धर्म / संस्कृति
पुस ९ गतेदेखि धरानमा आठौं यःमरी उत्सव हुने
धरानः नेवा देय् दबू, धरान नगर कमिटीले ४ दिने यःमरी उत्सव गर्ने भएको छ । यःमरीको महत्व र यमरी उत्सवलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्ने विषयमा व्यापक छलफल भएको नेवाः देय् दबू धरानका अध्यक्ष मनोहर शाक्यले बताए ।
नेवारी परिकार र संस्कृतिलाई नयाँ पुस्ता र गैर नेवार समुदायबीच पुर्याउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । उनले नेवार जातिको संस्कृतिसँगै अन्य जातिको संस्कृतिलाई पनि समावेश गरिने बताए ।
धरानको छाताचोकमा पुस ९, १०, ११ र १२ गते सम्पन्न हुने ४ दिने यःमरी सांस्कृतिक तथा पर्यटन उत्सवमा नेवार जातिको गीत तथा नृत्य प्रदर्शन गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने, नेवारी परिकार र पहिरन प्रदर्शन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
Facebook Comment
Banner
आजको राशिफल : मंसिर २४, २०८२ बुधबार
आज २०८२ मंसिर २४ गते बुधबार, अन्तर्राष्ट्रिय मानवअधिकार दिवस
मेष – स्वास्थ्य राम्रो, शिक्षा–व्यवसायमा सफलता, विदेश आकर्षण।
वृष – बोलीका कारण दूरी बढ्न सक्छ, रोग जोखिम, परिवारको साथ।
मिथुन – नियमित काम सफल, राज्य पक्षबाट भय, परिवारसँग खुसी।
कर्कट – स्वास्थ्य सुधार, भूमिको कारोबारमा हानी, दाम्पत्य सुख।
सिंह – बोली प्रभावशाली, शिक्षामा लगानीबाट प्रतिफल, प्रतिस्पर्धी कमजोर।
कन्या – दैनिकी ठीकठाक, स्वास्थ्यमा जोखिम, सेवाको अवसर।
तुला – योजना सफल, विदेशप्रति आकर्षण, परिवारमा खटपटीको सम्भावना।
वृश्चिक – ठूला व्यक्तिसँग भेट, प्राविधिक शिक्षाबाट फाइदा, कर्तव्य पूरा गर्नु उचित।
धनु – मनमा खटपटी, सम्पत्ति बढ्ने तर इज्जतमाथि दाग, शरीरमा आलस्य।
मकर – व्यापारमा लाभ, शिक्षा प्रतिफल ढिला, पारिवारिक सम्बन्ध सुमधुर।
कुम्भ – धन लाभ, रोग जोखिम, राज्यतर्फबाट सुविधा बढ्ने योग।
मीन – नयाँ काम सुरु गर्न उपयुक्त, परिवार–साथीको साथ, प्रेम सम्बन्ध मधुर।
Banner
आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर २३ गते मंगलबार, तदनुसार २०२५ डिसेम्बर ९ तारिख पुस कृष्ण पक्ष पञ्चमी। आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस समेत परेको छ।
मेष र सिंह राशिका लागि आजको समय सामान्य देखिन्छ भने लगानी तथा खर्चमा सचेत रहन सुझाव दिइएको छ।
वृष, मिथुन र कर्कटका लागि दिन अनुकूल रहनेछ। विशेषगरी कर्कट राशिले धार्मिक यात्रा तथा शिक्षा क्षेत्रमा उत्साहजनक परिणाम पाउनेछन्।
सिंह र तुला राशिका लागि कामप्रति सजगता आवश्यक देखिए पनि परिवार र प्रेम सम्बन्धमा सन्तुष्टि मिल्ने ज्योतिषको आकलन छ।
वृश्चिक र मकर राशिले आर्थिक क्षेत्रमा उल्लेखनीय लाभ पाउने योग बनिरहेको छ।
धनु र कुम्भ राशिका लागि सामाजिक सम्मान र व्यापारिक फाइदाका संकेत देखिएका छन् भने मीन राशिका जातकले अनावश्यक खर्च र विवादबाट टाढा रहनु उचित हुने बताइएको छ।
Banner
आजको राशिफल: २०८२ मंसिर २२, सोमबार
काठमाडौँ – २०८२ साल मंसिर २२ गते सोमबारको दैनिक राशिफल, पुस कृष्ण पक्षको चतुर्थी तिथि तथा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा आज १२ राशिको भाग्यफल यस्तो छ:
मेष – दिन सामान्य। घमण्डले हानि। खानपानमा लापरबाहीले पुरानो रोग बढ्न सक्छ। दाम्पत्य जीवन सुखद।
वृष – आर्थिक उन्नति। शिक्षा तथा वैदेशिक लगानीबाट फाइदा। प्रेम सम्बन्ध राम्रो।
मिथुन – लगानीबाट आम्दानी। अरूको प्रभावमा नपर्नु राम्रो। परिवार र प्रेम जीवन सन्तोषजनक।
कर्कट – शुभ दिन। धार्मिक यात्रा र व्यापारमा लाभ। व्यवहारमा सावधानी।
सिंह – साधारण समय। ठूलो लगानी नगर्नु उपयुक्त। परिवारमा टकराव सम्भावना।
कन्या – ग्रहदशा सकारात्मक। बौद्धिक व्यक्तिसँग भेट। विदेशतर्फको लगानी लाभदायी।
तुला – शिक्षा र समाजमा लाभ। आलस्य त्याग्नुपर्छ। दक्षिणतर्फ यात्रा नगर्नु उचित।
वृश्चिक – आर्थिक लाभ। बन्धु सहयोगी तर अपमान सहनुपर्ने स्थिति आउन सक्छ।
धनु – मिहिनेतको फल ढिलो। झुटा आरोपको सामना गर्नुपर्ने सम्भावना। वैदेशिक लगानी लाभदायी।
मकर – महत्त्वपूर्ण योजना सफल। शिक्षा र स्वास्थ्य अनुकूल। सामाजिक सम्मान।
कुम्भ – खर्च र यात्रा वृद्धि। समाजमा मान भए पनि दाम्पत्यमा खटपट।
मीन – लगानीमा फाइदा, सामाजिक प्रशंसा। खानपानमा लापरबाहीले स्वास्थ्य बिग्रिन सक्छ। खर्च बढ्नेछ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login