Connect with us
Advertisement

कात्तिक २२ र २३ मा धरानमा अन्तर कलेज फुटसल प्रतियोगिता हुने

Published

on

धरानः धरानमा यही कात्तिक २२ र २३ गते प्रदेश नं. १ स्तरीय पहिलो अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।

धरान फुटसल क्लबको आयोजनामा शुक्रबार र शनिबार दुई दिन धरान–१८ स्थित बुढासुब्बा फुटसलमा बिहान ९ बजेदेखि उक्त प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताए । यस्तै व्यक्तिगत पुरस्कारमा फाइनल खेलको म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही १ हजार ५ सय नगद र ट्रफी प्रदान गरिने लिम्बूले बताए ।

Continue Reading

Facebook Comment

20 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Published

on

बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो।

पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो।

Continue Reading

Banner

इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ ।

Published

on

इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ ।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले  ।

Continue Reading

Banner

लिभरकुसनले पहिलो पटक जित्यो बुण्डेसलिगाको उपाधि

Published

on

लिभरकुसनले पहिलो पटक जित्यो बुण्डेसलिगाको उपाधि
बायर लिभरकुसनले यस सिजनको जर्मनी बुण्डेसलिगाको उपाधि जितेको छ । गएराती सम्पन्न वेरडेरविरुद्धको खेल ५-० गोल अन्तरले जितेसँगै लिभरकुसनले यो सिजन अपराजित रहदै जितेको हो ।
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक