Connect with us
Advertisement
Advertisement

यसरी झुम्मिए गछियाको लाइभ कन्सर्टमा स्थानीय (फोटो फिचर)

Published

on

विराटचोकः सुन्दरहरैंचा एकता युवा क्लबको आयोजनामा गछियामा भएको भ्वाइस लाइभ कन्सर्ट २०२० का केही तस्बिरहरुः

     

Continue Reading

Facebook Comment

Advertisement
16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज भानुजयन्ती, बन्दाबन्दीका कारण भर्चुअल कार्यक्रम बढी हुँदै

Published

on

विराटचोकः आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यस पटक बन्दाबन्दीका कारण भर्चुअल कार्यक्रम बढी हुँदैछन् । भानु प्रतिष्ठानका अध्यक्ष डा. व्रतराज आचार्यका अनुसार नेपालका साथै भुटान, बर्मा तथा भारतको दार्जिलिङ, सिक्किम, आसामलगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्रमा समेत भानुभक्तको सम्झनामा जुम एप्लिकेसनमार्फत् विभिन्न कार्यक्रम हुँदैछन् ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका छोराका रुपमा जन्मिएका उनले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए ।

Continue Reading

कला / साहित्य

सञ्जीव धिमालको ‘ए काली नक्कली मोरी’ बोलको गीत रेकर्ड, एक साता पछि सार्वजनिक हुने

Published

on

विराटचोकः गायक सञ्जीव धिमालको ‘ए काली नक्कली मोरी’ बोलको गीत रेकर्ड भएको छ । सुनसरीको ईटहरीस्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा गीतको रेकर्ड सम्पन्न भएको हो ।

दुर्गा न्यौपाने रूपाखेतीको शब्द रहेको गीतमा सञ्जीव धिमाल र पवित्रा ओलीको गायन रहेको छ । यो गीतमा धिमाल स्वयमले संगीत भरेका छन् । शनिबार रेकर्ड सम्पन्न भएको गीत मिक्सिङ गर्न भने काठमाडौं पठाइने भएको छ । एक सातामा सबै काम सम्पन्न भएर सार्वजनिक हुने गायक धिमालले बताएका छन् ।

गायक धिमालको ‘मेची देखी काली सम्म’ बोलको राष्ट्रिय गीत समेत युट्युबबाट सार्वजनिक भएको छ । सो गीतमा अन्जु पन्त र गायक धिमालको स्वर रहेको छ । रामकुमार तामाङको शब्द र भुवन सुप्तिहाङको संगीत रहेको छ । गीतमा महाराज थापाको एरेन्ज रहेको छ । भुवन सुप्तिहाङ राईको अफिसियल युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । धिमालका यस अघि पनि थुप्रै गीत रेकर्ड भइसकेका छन् ।

Continue Reading

Banner

बलिउड अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

Published

on

काठमाडौंः बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बीबीसीका अनुसार बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । प्रहरीले आत्महत्याको पुष्टि गरिसकेको छ ।

टीभी सिरियलबाट आफ्नो अभिनय यात्रा शुरु गरेका सुशान्त पछिल्लो समय ठूलो पर्दाका चलचित्रमा व्यस्त थिए ।

बलिउडमा अर्काे शोक, चर्चित अभिनेता ऋषि कपुरको निधन

आमाको मृत्युको पाँचौँ दिनमा बलिउड अभिनेता इरफान खानको निधन

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक