Connect with us
Advertisement
Advertisement

कोरोनाको बारेमा सामाजिक सञ्जालमा आएका प्रतिक्रिया

Published

on

विराटचोकः कोरोनाको सङ्क्रमणबाट बच्न भन्दै सरकारले देशभर लकडाउन गरेको छ । हिजोदेखि शुरु भएको लकडाउनको अधिकांशले पालना गरेका छन् ।

आफ्नै स्वास्थ्यको लागि भनेर सरकारले गरेको यो लकडाउनपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । ती प्रतिक्रिया अधिकांश चेतनामूलक छन् भने केही प्रतिक्रिया अलि उट्पट्याङ खालका पनि छन् । यहाँ तिनै प्रतिक्रिया प्रस्तुत गरिएको छ ।

 

 

        

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रचण्ड निवासका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

Published

on

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास सुरक्षार्थ ६ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ।

यस अघि सभामुख अग्नी सापकोटाको सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । तर अग्नी सापकोटाको स्वाव परिक्षण गर्दा उनको परिणाम नेगेटिभ आएको थियो ।

प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि देखिएको हाे ।

Continue Reading

Banner

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  १५ जना  कर्मचारीमा काेरोना  पोजिटिभ

Published

on

विराटचाेक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  १५ जना  कर्मचारीहरुमा काेरोना  पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।

१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । स्रेतका अनुसार संक्रमण देखिएका अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो । महाशाखाले आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।

Continue Reading

Banner

इटहरीमा कर्मचारीलाई काेराेना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द

Published

on

विराटचाेक:  योजना शाखामा कार्यरत इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसंगै इटहरी उपमहानगरपालिकाका सम्पूर्ण शाखा सहित २० वटै वडा कार्यलयबाट हुदै आएकाे सेवा बन्द गरिएकाे छ । सङ्क्रमित व्यक्तिकाे ट्राभल हिस्ट्रि नभएको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै बिहान बसेको उपमहानगरको आकस्मिक बैठकले सबै वडा कार्यालयबा दिइने सेवाहरू पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहको स्वाव परीक्षण गरेर आउने रिपोर्टको आधारमा अबस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको नगर उप–प्रमुख लक्ष्मी गौतमले बताइन् । यस्तै  बैठकले इटहरी भित्र लाग्दै आएको हाटबजार पुर्ण रुपमा बन्द गर्नुका साथै पसल, होटल लगायतका व्यावसायहरूको स्वास्थ अवस्थालाइ मध्यनजर गरेर मात्र खोल्न दिइने भएकाे छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक