उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिइन् राजीनामा

विराटचोकः उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी छिन् ।

प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दाबा गरेको अवस्थामा सहजीकरणका लागि आफूले राजीनामा दिएको उनले बताएकी छिन् ।

Spread the love



Leave a Reply

Your email address will not be published.