जुत्ताचप्पल बनाउने तालीम लिँदै सुन्दरहरैंचाका महिला (फोटो फिचर)

विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को सहयोग तथा पकली इन्स्टिच्युटको आयोजनामा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा भइरहेको जुत्ताचप्पल बनाउने आधारभूत तालीमका केही दृश्य । तालीम शुक्रबार समापन हुने आयोजकले जनाएको छ । महिलालाई दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले १५ दिने तालीमको आयोजना गरिएको बताइएको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.