Connect with us
Advertisement
Advertisement

यसरी झुम्मिए गछियाको लाइभ कन्सर्टमा स्थानीय (फोटो फिचर)

Published

on

विराटचोकः सुन्दरहरैंचा एकता युवा क्लबको आयोजनामा गछियामा भएको भ्वाइस लाइभ कन्सर्ट २०२० का केही तस्बिरहरुः

     

Continue Reading

Facebook Comment

Advertisement
16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ताप्लेजुङका भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन २ को उपाधि, बिक्की अग्रवाल दोस्रो

Published

on

काठमाडौंः शनिबार राति सम्पन्न रियालिटी सो ‘कमेडी च्याम्पियन– २’ ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । सिक्किम, भारतका विक्की अग्रवाल दोस्रो र गोरखाका सन्तोष थापा तेस्रो भए ।

च्याम्पियन भएका पौडेलले उपाधिसँगै कार र २५ लाख नगदसमेत पाएका छन् । आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यङ्ग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए ।

यस्तै भारतको सिक्किमका बिक्की अग्रवाल दोस्रो भए । उनले मोटरसाइकल पाए ।

गोरखाका सन्तोष थापा तेस्रो भएका छन् । उनले स्कुटर जितेका छन् ।

 

Continue Reading

Banner

बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको २७ औ शृङ्खला सम्पन्न

Published

on

बर्दिबासः बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको २७ औ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल)को अध्यक्षतामा शनिबार सम्पन्न भएको छ ।

प्रतिष्ठानका कोषाध्यक्ष पवन वाग्लेको सञ्चालनमा सम्पन्न शृङ्खलामा प्रलेस महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, सचिव यशोदा श्रेष्ठ, बर्दिबास छन्द चौतारीका अध्यक्ष अग्निकवच र मिथिला साहित्य प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक नानीराम दहालले शृङ्खला सफलताको शुभकामना दिएका थिए ।

शृङ्खलामा प्रलेसका केन्द्रीय सदस्य एवं प्रलेस प्रदेश नम्बर २ का अध्यक्ष पार्थ सारथि र बलेसी साहित्य समाज महोत्तरीकी कोषाध्यक्ष विमला बलप्पाकी उपस्थित थिए ।

शृङ्खलामा डुनिसा थापा (जेनिसा) पुरुषोत्तम बराल, मनिष महतो, मन्दीप कार्की, दर्शक बलप्पाकी, शिवनाथ साह, लालबाबु महतो, राम यादव, शिवजी महतो, नवलकिशोर महतो, पवन वाग्ले, जीवनराज दहाल, यशोदा श्रेष्ठ, नानीराम दहाल, अग्निकवच, जीवनस्पर्शी र आरसी पौडेल (विपुल) ले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सिभाङ्गी सिंह, नितेशकुमार यादव, कमलेश यादव, मिथिलेश यादव, ललितकुमार सिंह, मोनालिसा बलप्पाकी, आनन्द अग्रवाल, पुजनकुमार ठाकुर, नवीन यादव, जेनिस थापा र मोनिका आलेले पनि आफ्ना रचना सुनाएका थिए ।

Continue Reading

Banner

थारु भाषाको ‘हे जित महान्’ बोलको गीत सार्वजनिक

Published

on

इटहरीः थारु समुदायको महान् पर्व जितियाको महत्वलाई लिएर गाइएको ‘हे जितिया महान्’ बोलको थारु गीत शुक्रबार सार्वजनिक भएको छ । थुप्रै थारु र मैथिल चर्चित गीतहरूमा स्वर दिएका चर्चाको शिखरमा रहेका उदीयमान थारु गायक सुनिल चौधरीको स्वर र संगीत रहेको गीतमा अनुपमा चौधरीले पनि स्वरमा साथ दिएकी छिन् ।

नवीन चौधरीको शब्द रहेको गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् । जनक चौधरीले गीतको म्युजिक भिडियोमा निर्देशन गरेका छन् । पौराणिक पर्वका थारु गीत र सङ्गीत जीवन्त रहून् र अहिलेका युवा पुस्ताले आफ्नो संस्कृति, संस्कार र परम्परालाई निरन्तरता दिऊन् भनी म्युजिक भिडियो निर्माण गरेको निर्देशक चौधरीले बताएका छन् ।

रविन चौधरीले छायाङ्कन गरेको गीतको भिडियोमा कलाकारहरू सबिता चौधरी, गोविन्द चौधरी, पाण्डव चौधरी, रामरी चौमहरी चौधरी, प्रदीप चौधरी, आशिष चौधरी र जानकी चौधरीको अभिनय रहेको छ । थारु चलचित्र सांस्कृतिक संघ सुनसरीको प्रस्तुति रहेको भिडियो टिएफसिए नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक